व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै न्यूरोडमा व्यापारीको प्रदर्शन

काठमाडौं । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु पदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने माग सहित सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै जेठ २२ … Continue reading व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै न्यूरोडमा व्यापारीको प्रदर्शन